भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ पहिलो साता नेपाल आउने तयारीमा

बौधिमाईरौतहट, बैशाख २० गते ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ पहिलो साता नेपाल आउने तयारीमा छन् ।आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा मोदी नेपाल भ्रमणमा आउने तयारीमा रहेकबो भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।पत्रिकका अनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले … Continue reading भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ पहिलो साता नेपाल आउने तयारीमा